सिटी र लिभरपुलको जित, नर्विच रेलिगेशनमा

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा उपाधि दाबेदार म्यानचेस्टर सिटी र लिभरपुलले आ-आफ्नो खेल जित्दा नर्विच भने पराजित हुँदै रेलिगेशनमा परेको छ । शीर्ष स्थानको सिटीले लिड्स युनाईटेडलाई ४-० अन्तरले पराजित गरेकाे हाे । सिटीको जितमा रोड्री, नाथन एके, ग्राबियल जिसस र फर्नान्डिन्होले १-१ गोल गरे । पहिलो हाफमा एक … Continue reading सिटी र लिभरपुलको जित, नर्विच रेलिगेशनमा